फेरबदल

जलवायु परिवर्तनसम्बन्धी रिपोर्ट फेरबदल गर्न देशहरूको दबाब

जलवायु परिवर्तनसँगसम्बन्धी विषयमा आफ्नो प्रतिबद्धता पुनः जायर गर्न संयुक्त राष्ट्रसंघले आग्रह गर्नुअघि नै देशहरु आफ्नो प्रतिबद्धताबाट बाहिरिने संकेत देखिएको हो। राष्ट्रसंघले विश्व तापमान १ दशमलव ५ मा कायम गर्न देशहरुलाई अगामी सम्मेलनमा आग्रह गर्दैछ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved