फुटवल हिंसा

इन्डोनेसिया फुटबल स्टेडियममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

काठमाडौं। इन्डोनेसियामा शनिबार एक फुटबल म्याचका बेला भड्किएको हिंसा र भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ। घाइतेको संख्या पनि व्यापक छ। यसलाई विश्वमा भएको हालसम्मकामे सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको संज्ञा दिएको छ। हिंसा त्यतिबेला भड्कियो जब म्याच हार्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved