फिफा वरीयता

फिफा वरीयतामा खस्कियो नेपालको अवस्था, तीन स्थान तल भर्‍यो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को विश्व वरीयतामा नेपालको अवस्था खस्किएको छ। फिफा (FIFA) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयातामा नेपाल ३ स्थान तल झरेको हो। नयाँ वरीयतामा नेपाल १७८औं स्थानमा पुगेको छ। फिफाले गत महिना सार्वजनिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved