प्रेमप्रसाद आचार्य

आत्मदाह गरेका प्रेम आचार्यको घर पुगेर आएपछि विश्वप्रकाशका ४ सुझाव

काठमाडौं। नेपाली कांग्रेसा महामन्त्री एवं झापा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्महत्या न्यूनीकरणका लागि राष्ट्रिय विमर्शको आवश्यकता औँल्याएका छन्। महामन्त्री शर्माले त्यसका लागि चारवटा महत्त्वपूर्ण विषयसमेत उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै शर्माले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved