प्रियंका गान्धी

सर्वोच्चबाट राहुलले राहत पाएपछि प्रियंकाले भनिन्-सूर्य चन्द्र र सत्यलाई कहिल्यै छोप्न सक्दैन

नयाँदिल्ली ।  भारतीय कांग्रेस  नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गुजरात उच्च अदालतले दोषी ठहर्‍याए पनि भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको छ । यद्यपि, उक्त अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved