प्राविधिक शिक्षा

स्नातक र स्नातकोत्तरका विद्यार्थीलाई ९० दिन इन्टर्नशिप गराइने

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक, प्राविधिक र उच्च शिक्षा तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्नशिप गराउने नीति ल्याइएको बताएका छन् । विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिसँगको छलफलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई ९०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved