प्रधान्यायाधीश विवाद

नागरिक आन्दोलनसँग मिलेर बारले जबराविरुद्ध बालुवाटारसम्म मार्चपास गर्ने

काठमाडौं। आन्दोलनरत नेपाल बार एशोसिएशनले नागरिक आन्दोलनसँग मिलेर सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। बार, नागरिक आन्दोलन र विभिन्न पेशाकर्मीको आयोजनामा बिहीबार बिहान मार्चपास गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मार्चपास...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved