प्रदीप गिरी

प्रदीप गिरी : बेइमानहरूले पनि मनपराउने इमान्दार मान्छे

उनले भने, ‘मार्क्सवादको बडो अध्ययन गरेको एक विचित्रको अहंकार लिएर बाँचेको छु म । कम्युनिस्टहरूले मसँग बहस गर्नुअघि मेरो यो अहंकारलाई बुझिदिनुपर्दछ । यदि, लोकतन्त्रको प्रश्न हुँदैनथ्यो भने सायद म कम्युनिस्ट नै हुन्थेँ ।'

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved