प्रतिवेदन

एनसेल  प्रकरणमा उच्चस्तरीय छानबिन समितिले बुझायो प्रतिवेदन (प्रतिवेदनसहित)​

काठमाडौं । एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले  प्रधानमन्त्री प्रचण्डलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved