प्रचण्ड-विप्लव

माओवादी-विप्लवबीच सहकार्यका लागि छलफल

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच सहमतिका लागि छलफल भएको छ। आइतबार विप्लव र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। भेटमा नेपालको कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन दुई पार्टीबीच सहकार्य गरेर अघि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved