पोस्ट कोभिड

कोभिड निको भएकाहरूले चिसोबाट बच्न के गर्नुपर्छ?

‘‘छातीमा संक्रमण भएकाहरूले जथाभावी चिसोमा बाहिर नजाने, बाक्लो न्यानो लुगा लगाउने, धुम्रपान नगर्ने, पोषिलो खानेकुरा खाने गर्नुपर्छ। समस्या देखिएमा जतिसक्दो चाँडो चिकित्सकसँग परामर्श लिनुपर्छ।"

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved