पोखरा क्यासल

क्यासल पोखराले जित्यो पहिलो राष्ट्रिय ‘ए’ डिभिजन फुटसल

काठमाडौं । स्पोर्टस क्यासल पोखराले राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटसल प्रतियोगिताको उपाधि जितेको छ। अखिल नेपाल फुटबल संघ (एन्फाद्वारा) आयोजित लिगको फाइनलमा शंखमूल फुटसल ४-२ ले हराउँदै क्यासलले उपाधि जितेको हो। पोखराको बहुद्देश्यीय कभर्ड हलमा भएको खेलमा घरेलु टिम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved