पेट्रोलको मूल्य

पेट्रोलको मूल्य प्रतिलिटर २० र डिजेल–मट्टितेलको २९ रुपैयाँ घट्यो

आज राति १२ बजेदेखि लागू हुने गरेर सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved