पूर्ण बैठक

काठमाडौं। नेपाल बार एशाेसिएसनले सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग राखेको पूर्ण बैठक सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गर्ने निर्णय गरेका छन्। पेसी व्यवस्थापनमा गोलाप्रथा र समसामयिक विषयमा नेपाल बारको कार्यसमितिले आइतबार प्रधानन्यायाधीश राणासँग छलफल गरेको थियो। छलफलपछि सोमबार बारसहित सबै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved