पूरक परीक्षा

एसईई पूरक परीक्षाको नतिजा दशैं अघि

काठमाडौं ।  एसईई ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा दशैंअघि सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  उत्तरपुस्तिका परीक्षण सकेर विद्यार्थीको प्राप्तांक चढाउने काम भइरहेको जनाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले भदौ ११ गते र १२ गते...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved