पुकार बम

मलाई कांग्रेस-कम्युनिस्टले नै जिताउँदै छन् : पुकार बम

हामी तेस्रोपटक जनताको घर-घर पुग्दैछौँ । हामी त्यसरी घर-घर पुग्दा र बुझ्दा आफ्नो प्रमुख प्रतिस्पर्धी कांग्रेसकै उम्मेदवारलाई ठानेका छौँ, मतदाताबाट हामीले सर्वेक्षण पनि गर्‍यौँ, त्यसबेला पनि यही परिणाम आयो । किनभने उहाँ (प्रकाशन सिंह) ले यहाँबाट धेरैपटक जित्नुभएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved