पिकलबल

२२ सदस्यीय पिकलबल टोली भारत प्रस्थान

काठमाडौं। भारतको सिक्किममा आयोजना हुन लागेको पिकलबल खेलमा सहभागी हुन १५ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली भारत प्रस्थान गरेको छ । नेपाली टोलीले जेठ १३ र १४ गते भारतको  सिक्किममा आयोजना हुने ‘सिक्किम ओपन पिकलबल च्याम्पियनसिप’ मा सहभागिता जनाउनेछ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved