पाल्पा

पाल्पा जिप दुर्घटना : मृतकको संख्या १० पुग्यो, ३ जनाको सनाखत

काठमाडौं । पाल्पाको चिदिसामा भएको  जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिसहुँदै शीखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटना भएको हो । सो दुर्घटनामा ८ जनाको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved