पार्टी एकता

विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउनेगरी पार्टी एकता गर्न ओलीलाई प्रचण्डको प्रस्ताव !

पार्टी एकता गर्न अहिले दुवै नेताले चासो देखाएका छन् । तर, भावी नेतृत्वका विषयमा भने सहमति जुट्न सकेको छैन । प्रचण्डले २०८४ सम्म आफू नै प्रधानमन्त्री रहिरहने र त्यसपछि अध्यक्ष र राजकीय नेतृत्वमा दाबी नगर्ने वचन ओलीलाई दिएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved