पाकिस्तानमा बम विष्फोट

पाकिस्तानमा बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । यो मस्जिद पेशावरको पुलिस लाइनमा रहेको हुनाले प्रहरीहरू आक्रमणकारीको निशाना बनेका थिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved