पश्चिम सेती

पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान गर्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । राजधानीमा लगानी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved