पशुपति शमशेर

राप्रपाका पशुपति शमशेर जबराले प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाउने

काठमाडौं। ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् । निर्वाचन आयोगमा नाम बुझाएका प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० जनामध्ये ज्येष्ठ सदस्य भएका नाताले जबराले शपथ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved