पशुपतिनाथ

जोख्नका लागि निकालियो पशुपतिनाथको जलहरी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ । आयोगको टोलीले आइतबार पशुपतिनाथ मन्दिरमा पुगेर जलहरी निकालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई मन्दिर परिसरमै जोखिएको छ । उक्त नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved