पलेसा र कविराज

पलेसा र कविराज सम्मानित

काठमाडौं। पारातेक्वान्दो खेलाडी पलेसा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन्। नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेसा र कविराजलाई सम्मान गरिएको हो। उनीहरूलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved