पर्यटनमन्त्रीद्धारा अंगदान

पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने, मञ्जुरीनामा पत्रमा हस्ताक्षर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका बिभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गरेका छन् । मन्त्री श्रेष्ठले मृत्यु पश्चात मिर्गौला, मुटु ,फोक्सो,कलेजो,प्याङक्रियाज,सानो आन्द्रा दान दिने मन्जुरिनाममा हस्ताक्षर गरेका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved