पत्रकारलाई निषेध

प्रदेश २ राजधानीका लागि मतदानमा पत्रकारलाई प्रवेश निषेध

जनकपुरधाम। प्रदेश २ को राजधानीका लागि पहिले मतदान हुने भएको छ। आज ११ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक डेढ दुई घण्टा ढिलो गरी भर्खर शुरु भएको छ। अहिले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठन भएको समितिको प्रतिवेदनमा आइतबारदेखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved