न्यूजिलैण्डकी प्रधानमन्त्री

ज्यासिन्डा अर्डनको लोभलाग्दो बहिर्गमनलाई नेपालबाट हेर्दा

नेपालजस्ता देशमा सायद यस्ता दृष्टान्त अझै दशकौं बन्ने छैनन् । यस्तो राजनीतिक चरित्र र संस्कृति निर्माण हुन सके सायद नेपाल पनि न्युजिल्यान्ड जस्तै हुन्थ्यो होला । कुनै देश किन न्युजिल्यान्ड जस्तो हुन्छ र किन कुनै नेपालजस्तो ? त्यसको कुनै प्राकृतिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved