न्यायाधीशहरूको निष्कर्ष

सर्वोच्चका न्यायाधीशहरूको निष्कर्ष – चोलेन्द्रको नेतृत्वमा सर्वोच्च चल्न सक्दैन

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाकाले कसैले राजीनामा माग्दैमा नदिने बताइरहँदा न्यायाधीशहरूले भने उनको नेतृत्वमा सर्वोच्च अदालत चल्न नसक्ने निष्कर्ष निकालेका छन्। मंगलबार बसेको सर्वोच्चका न्यायाधीशहरूको बैठकले राणाको नेतृत्वमा न्यायालयको गरिमा बच्न नसक्ने ठहर गरेको हो। बुधबार बिहान साँढे ११ बजे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved