नोभाक जोकोभिक

जोकोभिचले जिते यूएस ओपनको उपाधि, रुसका मेदभेदेव पराजित

एजेन्सी। सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् । यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved