नोबेल शान्ति पुरस्कार

नोबेल पुरस्कार विजेता बियालियात्स्की विरूद्धको मुद्दामा सुनुवाई शुरू

मस्को । बेलारूसको जेलमा रहेका नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्की र बेलारुसको सर्वोच्च अधिकारवादी समूह भायास्नाविरूद्ध दमन गर्ने प्रयासस्वरुप बिहीबार मिन्स्कमा मुद्दा चलाइएको छ । गत वर्षको नोबेल शान्ति पुरस्कारबाट सम्मानित बियालियात्स्कीले सन् १९९६ मा अधिनायकवादी देशको सबैभन्दा प्रमुख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved