नेवि संघ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै नेविसंघको प्रदर्शन शुरु

काठमाडौं। नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरूको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन शुरु गरेको छ। शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायत स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य बस्तुहरूमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved