काठमाडौं। आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले फागुन २ देखि ९ गतेसम्म सिरिज कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने जनाएको हो । पहिलो खेल नेपाल र...