नेपाल विद्युत प्राधिकरण

प्राधिकरणले लाइन काटेसँगै खोसियो ६ हजार भन्दा बढी मजदुरको रोजगारी

काठमाडौं। नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीचको विवाद उत्कर्षमा पुग्दा हजारौं कामदारहरुले रोजगारी गुमाएका छन् । उद्योगीहरुले प्राधिकरणको बक्यौता रकम भुक्तानी नगरेको भन्दै धमाधम लाइन काट्न थालेपछि मजदुरहरु बिचल्लीमा पर्न थालेका हुन् । प्राधिकरणले हालसम्म नाै वटा ठूला उद्योगको लाइन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved