नेपाल वायुसेवा निगम

मर्मतपछि उड्यो निगमको वाइड बडी

काठमाडौं ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved