नेपाल महिला रेस्लिङ फाउन्डेसन

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

काठमाडौं। नेपाल महिला रेस्लिङ फाउन्डेसनले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ। भृकुटि मण्डपमा शनिबार आयोजना हुने एकदिने प्रतियोगितामा १५ रेसलरको सहभागिता रहने छ। विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved