नेपाल मजदुर किसान पार्टी

राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि पर्‍यो : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताएका छन् । भक्तपुर नगरपालिकाको १३औँ नगरसभालाई आज सम्बोधन गर्दै उनले पद पाउनकै लागि राजनीति गर्नेहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved