नेपाल भर्सेस मौरिसस

मौरिसससँगको दोस्रो खेलमा पनि नेपाल विजयी, पेनाल्टी रोके किरणले (तस्वीरहरू)

काठमाडौं । मौरिसससँगको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ। आज मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० ले विजयी भएको हो। नेपालका लागि १० औं मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे। पहिलो हाफमा लिएको अग्रता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved