नेपाल भर्सेस ओमान

अभ्यास खेलमा नेपालले ओमानसँग खेल्दै

काठमाडौं। आईसीसी एकदिवसीय विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज विहीबार ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ । यसअघिका तीन अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अस्ति हरारेमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved