नेपाल बार एशोसिएसन

नवनियुक्त बार अध्यक्ष घिमिरे भन्छन् : भ्रष्टाचारमुक्त न्यापालिकाका लागि अभियान चलाउँछु

काठमाडौं। नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन्। शुक्रबार सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसनिकट घिमिरेसहित वृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको प्यानल विजयी भएको छ। विजयी भएपछि प्रतिक्रिया दिँदै...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved