नेपाल-बंगलादेश

नेपाल बंगलादेशसँग पराजित, सुवास भण्डारीले लिए ५ विकेट

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ। दक्षिण अफ्रिकाको ब्लुमफोन्टेनमा बुधबार भएको सुपर ६ को पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो। १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्‍यो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved