नेपाल कम्युनिष्ट पार्टी

के ‘लेनिनवाद’ को सान्दर्भिकता अझै बाँकी छ ?

२०४६ पछि माओवादीले एमालेको जबजलाई दक्षिणपन्थी तथा संशोधनवादी विचार भन्दै शास्त्रीय साम्यवादको प्रतिरक्षा गर्न खोजेको थियो । अन्तत: त्यो समूह पनि करिब १० वर्षको सशस्त्र विद्रोहपछि संसद्‌वादमै फर्कियो । प्रचण्डपन्थीहरूले जे-जे कारण देखाएर एमालेलाई संशोधनवादी, गद्दार र दक्षिणपन्थी अवसरवादीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved