नेपाल आयरल्यान्ड

चारदेशीय टी–२० शृङ्खलामा नेपालले आयरल्यान्डको सामना गर्दै

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोट खेलको तयारीस्वरुप आयोजित चारदेशीय शृङ्खलाको अन्तिम खेलमा आज नेपाल बलियो प्रतिस्पर्धी आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेल आयोजक ओमानलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved