नेपाली महिला क्रिकेट

एसीसी महिला टी-२० : सेमिफाइनल खेल रद्द हुँदा प्रतियोगिताबाट बाहिरियो नेपाल

नेपालले ८२ रनको सहज लक्ष्य सजिलै पूरा गर्न सक्ने अनुमान थियो। तर, भाग्यले साथ नदिएपछि नेपालको फाइनलको ढोका मात्र बन्द भएन, एसिया कप खेल्ने सपना पनि यसपटकलाई रोकियो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved