नेपाली टोली

आयरल्याण्ड ‘ए’ र फ्रेण्डसिप कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं। आयरल्याण्ड वोल्भ्स ‘ए’ टोलीसँग हुने २ टी–२० खेल र भारतमा हुने एसएमएस फ्रेण्डशिप कपका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले बुधबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा हङकङविरुद्धको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved