नेकपा एसको प्रतिवेदन

माधव नेपालको प्रतिवेदन: अमेरिकाको चर्को आलोचना, चीनको प्रशंसा नै प्रशंसा (पूर्णपाठ)

चीनले हासिल गरेको आर्थिक र सामरिक प्रगति पूँजीवादी एवं साम्राज्यवादी शक्तिलाई उछिन्ने गरी अगाडि बढ्न थालेपछि अमेरिकालगायत पश्चिमा मुलुक चीनको विकाश अवरुद्ध पार्न प्रयत्नशील रहेको निष्कर्ष नेकपा एसले निकालेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved