नुवाकोट दुर्घटना

नुवाकोट बस दुर्घटनाका घाइते ८ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं। नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बस किस्पाङ गाउँपालिका-५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। किस्पाङ गाँउपालिका-१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौं जान लागेको बा४ख ५७६२ नं...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved