निर्विरोध

करण चौधरी नाडाको हालसम्मकै कम उमेरका युवा अध्यक्ष, यस्तो छ कार्यसमिति

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् ।  व्यवसायी करण चोधरीको नेतृत्वमा नाडाको केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ ओं वार्षिक साधारण सभाले नयाँ नेतृत्व...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved