नियन्त्रणमा

बढी भाडा लिने सातजना नियन्त्रणमा

काठमाडौं। यात्रुसँग बढी भाडा असुल्न खोज्ने सात जना पक्राउ परेका छन्। तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा नियन्त्रणमा लिइएको हो। अनधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गर्ने सात जनालाई सोमबार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नियन्त्रणमा लिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved