निपाह भाइरस

निपाह भाइरसको जोखिममा नेपाल, रोकथाम कसरी गर्ने ?

निपाह भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ। संक्रमितलाई स्याहार गर्ने र नजिकमा रहने व्यक्तिहरूमा यो संक्रमण धेरै सर्ने गरेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved