निजी क्षेत्र

धरपकडशैलीमा उद्योगी चौधरीलाई पक्राउ गर्नु निजी क्षेत्र माथिको प्रहार हो : व्यवसायी

काठमाडौं । निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ । परिसंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved